Wednesday, 23 September 2015

अनमोल छ

माया तिमी लाई मेरो अनमोल छ
तिमी बिना जिन्दगी डामाडोल छ।

मेरी सपनाकि रानी तिमी बन
नत्र भने सब कुरा भद्रगोल छ।

तिमी आए जीवनमा स्वर्ग हुन्छ
तिमी नहुदा म त थोत्रो ढोल छ।

माया तिमी लाई मेरो अनमोल छ
तिमी बिना जिन्दगी डामाडोल छ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...