कैले दु:ख पाएर रोए
कैले धोका खाएर रोए।
सबै भन्दा उनैको माया
अघि पछी छाएर रोए।
नजाउ बिन्ती भनेर रोके
पछि पछि धाएर रोए।
आखिर टाढा भएरै छाडी
दु:खद गाना गाएर रोए।
कहाँ खोजु उनीलाइ अब
ब्यर्थै माया लाएर रोए।
भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...
No comments:
Post a Comment