Tuesday, 29 September 2015

रहर पुर्याइदेउ

मेरो मनैको रहर पुर्याइदेउ
उनी बिना म बाच्न सक्तिन
हे भगवान उनीलाइ जुराइदेउ।

उनी पाउन मैले कति धाए कति
उनकै लागि दु:ख कति पाए कति।
अब उनीलाई थोरै कुराइदेउ
उनी बिना म बाच्न सक्तिन
हे भगवान उनीलाई जुराइदेउ।

धेरै दु:ख अब सहन सक्दिन
उनी बिना त म रहन सक्दिन।
मेरो मनैको कुरा फुर्याइदेउ
उनी बिना म बाच्न सक्तिन
हे भगवान उनीलाई जुराइदेउ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...