Tuesday, 22 September 2015

तस्वीरमा माया

बिदेशिने हरुको तस्वीरमा माया
झूटो माया लाउनेको शरीरमा माया।

साचो मायामा स्वार्थ कहिल्यै हुन्न
मुटु अनि मनैको मन्दीरमा माया।

हार्ने हरुको चित्त बुझाइमा हुन्छ
जित्ने हरुको रातो अबीरमा माया।

छन् गेडी सबै मेरी,छैनन् सब टेढी
ती गरीब भन्दा पनि अमीरमा माया।

नगरे काम छैन माम,सत्य कथा हो
के गर्नु आफ्नो भने जागीरमा माया।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...