Wednesday, 17 August 2016

राजी

पाजी हरु नै आज देशका काजी भए
पढे-लेखेका युबा किन माझी भए
बनाइदिन्छु भन्थे देश स्वीजरल्यान्ड
देश अन्तै सुम्पिन पनि राजी भए।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...