Tuesday, 9 August 2016

राजन जी

बैज्ञानिक त तर्साउने जात हो राजन जी
सुन्नु भएको कुरा वाहियात हो राजन जी
सुनेको कुरामा मात्र सधै बिस्वास नगरौं
उनीहरु भन्छन् दिन पनि रात हो राजन जी।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...