Wednesday, 24 August 2016

मन्दिर छिरेर

दिनभरी भोक-भोकै व्रत बसेर
पानी पनि नपिएर कस्ट सहेर
भरे साझ भेट्ने बेला भन सुटुक्क
कस्लाई माग्यौ तिमीले मन्दिर छिरेर

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...