Wednesday, 24 August 2016

बान्ता नगर्नु

ओछ्यानमा जताततै बान्ता नगर्नु
ह्वास्स ह्वास्स गन्हाउने गन्ध नछर्नु
राती-राती भट्टी छिरी टन्न पिएर
आज देखि तिमी मेरो सामू नपर्नु।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...