Wednesday, 17 August 2016

तीज मनाउला

अहिले देखि बुहारीलाई म सम्झाउला
चेलीबेटी लक्ष्मी हुन् भनी म कराउला
कुनै तनाब लिनु पर्दैन है दिदी हजुरले
सुख दु:ख संगै बाडेर तीज मनाउला।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...