Wednesday, 24 August 2016

तेल पेलेर

पढ्ने बेला बसियो गुच्चा खेलेर
बसिर'छु खाडीमा दु:ख झेलेर
पसिना बग्न थाल्यो मेरो शरीरमा
जसरी निकालिन्छ तेल पेलेर।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...