Thursday, 18 August 2016

थाहै पाउदैनन्

कहाँ चुकेको थाहै पाउदैनन्
देश लुटिएको थाहै पाउदैनन्
हाम्रा आदरणीय नेताहरुले
धोती फुस्केको थाहै पाउदैनन्।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...