Wednesday, 24 August 2016

व्रत

बाध्यताले भोको बसी पेट नकस्नु
आफ्नो मुटुमा आफैंले छुरा नधस्नु
धर्म-संस्कृतिको जगेर्ना गर्ने भनेर
ग्यास्टिकका रोगी हरु व्रत नबस्नु।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...