Wednesday, 17 August 2016

लिस्ट

लिस्ट तयार पार्दैछु घरमा के चाहिन्छ
चेलीबेटीको लागि रहरमा के चाहिन्छ
झट्टै भनिहाल्नुस् दिदी अहिले नै मलाई
यसपालिको तीजको दरमा के चाहिन्छ?

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...