Tuesday, 9 August 2016

आफ्नै मान्छे

आफ्नै मान्छे लाई पराई ठान्यौ
यसरी तड्पाउन कसरी जान्यौ
जहाँ प्रहार गरे नि सहन सक्थे
तर कोमल मुटुमै ताकेर हान्यौ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...