Tuesday, 9 August 2016

तीज

सबै मिलेर तीज मनाउनु पर्छ
खाएको दर मजाले पचाउनु पर्छ
खाएर मात्र हुन्न है चेली हो
श्रीमान् लाई पनि सघाउनु पर्छ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...