Wednesday, 17 August 2016

पाक्दैन

भान्जा भान्जी लाई मामाको माया लाग्दैन अरे
पढेर मात्र बस्दा खेरी दिन भरी थाक्दैन अरे
म त रिसाउछु है दिदी सबै आउनु भएन भने
के मामाको घरमा मिठो खाना पाक्दैन अरे?

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...