Wednesday, 24 August 2016

नबर्साउ

रातो साडी,चुरा,पोते छपक्कै लगाउनु
प्रियसीको सिन्दूरले सिउदो सजाउनु
छमछमी नाच्ने बेला कोही केटा आए
हिल-जुत्ताले तर्साएर  डाडा कटाउनु।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...