Wednesday, 24 August 2016

रत्यौली

तीजमा सजाएर आफूलाई ब्यौली जस्तै नबनाउ
सबैको नजरमा पर्ने नखरमौली जस्तै नबनाउ
सभ्यता,धर्म र संस्कृति माथि प्रहार हुने गरी
तीजमा हुने नाचगान लाई रत्यौली जस्तै नबनाउ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...