Tuesday, 9 August 2016

तिम्रै लागि

तिम्रो घरमा बिहेको कुरा चल्दैछ
यो मुटुमा धारिलो छुरा चल्दैछ
कुरा किन बुझ्दिनौ मेरी मायालु
खाडीमा तिम्रै लागि पाखुरा चल्दैछ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...