Wednesday, 24 August 2016

साउनी भन्छे

साउनी भन्छे कहिल्यै बाकी तिर्दैन
बार्ह बजे भन्दा पहिले घर फिर्दैन
के गर्नु हो साथी भाइ हरु मलाई
दारु बिना दाल भात छिर्दै छिर्दैन।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...