Wednesday, 24 August 2016

भट्टी

भट्टी गई आज टन्न पिएर आए
एक बोतल घर पनि लिएर आए
दिन-दिनै साहुनीको भट्टी धाएर
अलिकति माया उतै दिएर आए।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...