Wednesday, 24 August 2016

नक्कली

तिम्रो बाहिरी रुप,नक्कली रहेछ
गरिएको दौडधुप,नक्कली रहेछ
खोक्रो भासण दिई देश जनतालाई
माया देखायौ खुब,नक्कली रहेछ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...