Wednesday, 24 August 2016

अलि अलि

धेरै हैन मित्र अलि अलि पिउछु
सके सम्म खुशी भएर नै जिउछु
तर कहिलेकाही चोट पर्दा मुटुमा
फाटिएको यो मुटु दारुले सिउछु।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...