Wednesday, 24 August 2016

तर्साउनु पर्दैन

सहानुभूति तिमीले दर्शाउनु पर्दैन
झुटो मायाको बोली बर्साउनु पर्दैन
निर्णय गरि सके टाढिएर बस्न
अप्रत्यक्ष धम्की दिई तर्साउनु पर्दैन।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...