Wednesday, 23 August 2017

खाए हुन्छ

मनमा माया सजाए हुन्छ
नाचे पनि हुन्छ,गाए हुन्छ
भोकै नबस है मेरो लागि
टन्न हुने गरी खाए हुन्छ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...