Monday, 14 August 2017

संगिनी

हरबखत साथ दिने संगिनी बनिदेउ
हाम्रो सम्बन्धमा मीठो चिनी बनिदेउ
म तिम्रो मनमा बस्ने कृष्ण भइदिन्छु
हे प्रिया! मेरो लागि गोपिनी बनिदेउ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...