Sunday, 13 August 2017

आमाहरु

"बाबा!उनी को हुन्?"
"तेरी आमा हुन्।"
"अस्तिको चाहिँ?"
"उनी पनि आमा नै थिइन्।"
"जम्मा कतिवटी आमा हुन्?"
"खै कति भन्नु?घरमा एउटी पनि छैन।बाहिर त गन्नै बाँकी छ!"

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...