Sunday, 13 August 2017

बाबाहरु

"आमा!उ को हो?"
"तेरो बाबा।"
"अनि अस्तिको?"
"तेरै बाबा।"
"जम्मा मेरो कति बाबा?"
"खै कति भन्नु बाबु।घरमा एकजना पनि छैन।बाहिर गन्नै बाँकी छ।"

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...