Tuesday, 15 August 2017

गोपिनी

जीवनभर साथ दिने संगिनी बनिदेउ
सम्बन्ध मीठो बनाउने चिनी बनिदेउ
एक अर्का बिना जिन्दगी अपूरो छ
तिम्रो कृष्ण म,तिमी गोपिनी बनिदेउ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...