Thursday, 10 August 2017

आँखा चार

दुई-दुई मिलाएर आँखा चार बनाऔं
मनमा दुश्मन नछिर्ने दिवार बनाऔं
तिम्रो -मेरो मुटु जोड्दा बहुमत पुग्छ
आउ मिली पिरतीको सरकार बनाऔं।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...