हो श्रीमान!
मै दोषी हुँ
मै अपराधी हुँ
अपराध गरेको साँचो हो
म आफ्नो अपराध कबुल गर्छु
सजाय भोग्न तयार छु
कडा भन्दा कडा सजाय
सबैभन्दा ठूलो सजाय
कानूनमा तोकिए भन्दा बढी
तर म उद्घोष गर्न चाहन्छु
मेरो अपराध
सुन्नुहोस् ,मनन गर्नुहोस्
मैले उनलाई अपहरण गरेकै हो
अपहरण गरेर
फिरौती मागेकै हो
उनको मुटु।
Wednesday, 2 August 2017
Subscribe to:
Post Comments (Atom)
tundudai ko geet
भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...
-
भाग-७ नेपाली दिदीबहिनीहरुको महान चाड तीज(२०७४-०५-०७)ले माहोल तातिरहेको अवस्था।दर खाने दिन।नेपालमा रहेका दिद...
-
तिहारको मौसमले मुलुकको माहोल गर्मिरहेको थियो।आफू बेरोजगार,त्यहीँमाथि रित्तो गोजी छाम्दै भाइटिकाको दिन प्यारी दिदीबहिनीहरुलाई कसरी दक्षिणा टक...
-
प्रिय मित्र, २०५८|११|०१| मीठो सम्झनाको अविरल सौगात। खै,कसरी शुरु गरुँ,कसरी प्रस्फुटन गरुँ यी मनका ...
No comments:
Post a Comment