Tuesday, 8 August 2017

बाजी

आफ्नो मनको बाजी थापेर निस्क
कि त दिल संग दिल साटेर निस्क
मैले कैद गरिसकें तिमीलाई मुटुमा
सक्छौ?माया धरौटी राखेर निस्क।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...