Sunday, 20 August 2017

दाहसंस्कार

आज भने वार-पार गरेर आएको छु
अतीतसंग मारामार गरेर आएको छु
सधैं मुटु दुखाइरहने उनको यादको
अन्तिम दाहसंस्कार गरेर आएको छु।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...