Sunday, 27 March 2016

सेब्रु नाच्न

सेब्रु नाच्न आउँछ कि आउदैन
कम्मर भाच्न आउँछ कि आउदैन।

सामान्य छ हाम्रो यो परिवार
भाडा माझ्न आउँछ कि आउदैन।

माया बिना खुशी हुदैनन् कोही
माया साच्न आउँछ कि आउदैन।

मुस्कान बिना अन्धकार झल्किन्छ
मीठो हास्न आउँछ कि आउदैन।

छुट्याउनुछ सही के, गलत के हो
तथ्य दाज्न आउँछ कि आउदैन।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...