Thursday, 6 April 2017

आयौ

सोचेको थिएँ नामी र दामी भएर आयौ
तर यथार्थमा अति हरामी भएर आयौ
आउन त आयौ तर यसरी आयौ तिमी
मेरो जीवनमा खत्रा सुनामी भएर आयौ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...