Friday, 21 April 2017

नपठाउ

नपठाउ बिन्ती प्रिया हजारौं माइल नपठाउ
ओठ चुच्चो पारेर खिचेको स्टाइल नपठाउ
एकै मुस्कानले छाती क्षत-बिक्षत हुनसक्छ
रुपको बारुद मिसिएको मिसाइल नपठाउ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...