Tuesday, 4 April 2017

कहाँ छ र

दैवले गुहार भनेर कराएको कहाँ छ र
असत्य देखि सत्य डराएको कहाँ छ र
सत्य बिरालो,असत्य मुसा जस्तै हुन्
रावणले रामलाई हराएको कहाँ छ र?

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...