Thursday, 6 April 2017

देश बन्दैन

बिदेशी रक्सी पिएर,देश बन्दैन
नदीनाला सबै दिएर,देश बन्दैन
देश बनाउन त बिकास गर्नुपर्छ
सधैं अनुदान लिएर,देश बन्दैन।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...