Wednesday, 19 April 2017

चलिरहन्छ

दलहरु जुट्ने र फुट्ने क्रम चलिरहन्छ
जनताको सपना टुट्ने क्रम चलिरहन्छ
बिकास र सुशासन त बहाना मात्र हुन्
नेता मिलेर देश लुट्ने क्रम चलिरहन्छ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...