समयले नेटो काट्यो,कसो गरुँ यार
झ्याईं पार्ने रहर थियो,गरीकन प्यार।
मन पराएँ जसलाई ,उनले पत्याईन
मलाई साइड हान्नेलाई मैले पत्याईन
यसो बिचार गर्दा खेरी हिसाब बराबर
दैवले नि ठग्यो मलाई हेर सरासर।
कति फोटो देखाईन् मेरी आमाले त
तर चाहँदै चाहेन यो मेरो मनले त
मनले खाने केटीको गर्दा इन्तजार
उमेरले धोका दियो खाइ सकें हार।
No comments:
Post a Comment