उसको स्पर्शले मेरो जवानी मैनबत्ती झैं जल्दै थियो।पग्लिँदै थियो।स्खलित भएर तप्प-तप्प झर्दै थियो।उसको शरीरले भने मेरो यौवनरुपी प्रकाश ग्रहन गर्दै थियो।जाज्वाल्यमान हुँदै थियो।म क्रमशः सकिँदै गएँ।अन्ततः त्यो उन्मत्तता सकियो।मैन सकियो।मलाई चाहिने इन्धनको अभाव भयो र निभिहालें।म निभेसंगै उसको मुहारको चमक पनि निभ्यो।
Saturday, 29 April 2017
Subscribe to:
Post Comments (Atom)
tundudai ko geet
भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...
-
भाग-७ नेपाली दिदीबहिनीहरुको महान चाड तीज(२०७४-०५-०७)ले माहोल तातिरहेको अवस्था।दर खाने दिन।नेपालमा रहेका दिद...
-
तिहारको मौसमले मुलुकको माहोल गर्मिरहेको थियो।आफू बेरोजगार,त्यहीँमाथि रित्तो गोजी छाम्दै भाइटिकाको दिन प्यारी दिदीबहिनीहरुलाई कसरी दक्षिणा टक...
-
प्रिय मित्र, २०५८|११|०१| मीठो सम्झनाको अविरल सौगात। खै,कसरी शुरु गरुँ,कसरी प्रस्फुटन गरुँ यी मनका ...
No comments:
Post a Comment