Wednesday, 12 April 2017

बिर्सेको छु

आफ्नै हालत हेर्न पनि बिर्सेको छु
मुक्तक गजल केर्न पनि बिर्सेको छु
तिम्रो यादमा एकोहोरो टोलाउँदा
मैले त श्वास फेर्न पनि बिर्सेको छु।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...