Monday, 3 April 2017

घटिया

घटिया शब्दले सम्बोधन गर्नुपर्छ
जनावरलाई झैं प्रयोजन गर्नुपर्छ
चेलीबेटी माथि गिद्धेनजर लाउने
बलात्कारीका लिंग छेदन गर्नुपर्छ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...