Saturday, 22 April 2017

बिर्सिसकें

मन सदाबहार भएपनि तन बिर्सिसकें
ढुकढुक गर्ने उनको धड्कन बिर्सिसकें
प्रवासमा केही बर्ष गोरु जस्तै जोतिंदा
मेरी मायालुले दे'को चुम्बन बिर्सिसकें।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...