Sunday, 2 April 2017

चलन

गल्ती हरु कोट्याउने चलन छ
बाँचुन्जेल चोट पाउने चलन छ
मान्छेले संसार छोडेर गएपछि
उसको गुणगान गाउने चलन छ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...