Monday, 3 April 2017

डरलाग्दो

डरलाग्दो भीर बाट खस्न पनि सक्छु
तिम्रो लागि नदीभित्र पस्न पनि सक्छु
मेरो माया स्वीकार गर मेरी प्रियतम
नत्र भने अनशनमा बस्न पनि सक्छु।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...