Friday, 7 April 2017

भ्रमण

तिम्रो विशाल हृदयको भ्रमण गर्न मन छ
त्यहाँ भएको खाली ठाउँ पनि भर्न मन छ
अहा!कति रंगचंगी,रमणीय बगैँचा जस्तो
सुन्दर मुटुमानै स्थायी बसाइँ सर्न मन छ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...