Saturday, 8 April 2017

बाबुलाई

बाबुलाई पाईन्ट,नानीलाई जामा देउ
उनीहरूलाई एउटी असल आमा देउ
घर राम्ररी चलाउ दुनियाँको नजरमा
हैन भने गृहमन्त्रीबाट राजीनामा देउ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...