Thursday, 27 April 2017

कुम्भकर्णे

कुम्भकर्णे निंद्रामा घुरिरहेका छन्
केवल तलब-भत्ता कुरिरहेका छन्
हाम्रा आदरणीय नेता भनौंदा हरु
जन-चाहना जिउँदै पुरिरहेका छन्।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...