Wednesday, 5 April 2017

खै के सुनाउँ

सुनाउँदा आँखामा होला पानी,खै के सुनाउँ
थिइन् एउटी मनकी महारानी,खै के सुनाउँ
अनायासै मलाई छोडेर गईन्,खै किन किन
यस्तै छ साथी जीवन कहानी,खै के सुनाउँ

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...